Birat Post बुधबार, माघ १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौँ १४ माघ ।
विश्वभर कोरोना भाइरसबाट दश करोड भन्दा बढि व्यक्ति संक्रमित भएका छन् ।

संयुक्त राज्य अमेरिका भाइरसबाट अति प्रभावित देशको सूचिमा पहिलो नम्बरमा छ । अमेरिकामा दुई करोड ६०लाख भन्दा धेरै व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । भाइरसको संक्रमणको कारण अमेरिकामा चार लाख ३५ हजार बढिको मृत्यु भइसकेको छ ।

विश्वभरी कोरोना भाइरस सङक्रमणबाट २१ लाख ६९ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने सात करोड २९ लाख भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल