Birat Post शनिबार, माघ १०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

लेटाङ १० माघ ।
मोरङको लेटाङमा बुलेरो पिकअप भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

लेटाङबाट कुवापानीतर्फ जादै गरेको को १ ज ३२६२ नम्बरको बोलेरो पिकअप अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा मोरङको लेटाङ नगरपालिका– १ का ५९ वर्षीय नैनकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर अवस्थामा रहेका तामाङको विराटनगर स्थित विराट नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर तथा सामान्य घाइते भएका १६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल