Birat Post बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौँ ८ माघ ।
हामी रातो झण्डा फहराउनेवालाहरु हौँ ,कालो झण्डा र बेलुन बोकेर हिँड्नेवाला होइनौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसो भनिरहदा कार्यक्रम स्थल गुन्जयमान भयो । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको बिहिबार उद्घाटन गर्दै ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको बताए ।

प्रधानमन्त्री ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेका कारण आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचनमा जान लागेको बताए ।  देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पनि प्रधानमन्त्रीले पत्रकारहरु संग आग्रह गरे ।

सम्बन्धित

ताजा अपडेट
बचतकर्ताको डुबेको रकम फिर्ता गर्न अध्यादेश ल्याउँदै सरकार
एमालेको सचिवालय बैठक आज बस्दै
सरकारविरुद्ध सडकमा जाने तयारीमा राप्रपा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल