Birat Post बुधबार, पुष २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २२ पुस।
राजसंस्था फर्काउन गरिएका पछिल्ला आन्दोलनहरुमा ओझ बढ्दै गएको छ । राजावादीहरू यसवाट उत्साहित भएका छन् । बुधबार राजा समर्थकहरूले इटहरी र विराटनगरमा एक साथ प्रदर्शन गरेका छन् । इटहरीवाट निस्केको र्‍याली विराटनगर हुदै पुनः इटहरी पुगेको थियो ।

बर्तमान सरकार र दलहरुको रवैयाका कारण आम जनमानसमा निराशा छाएको छ । जसकै कारण पनि राजावादी शक्तिहरु जुरमुराएका छन् भने यसमा सवै दल आवद्ध जनताको समर्थन वढेको देखिन्छ । इटहरीवाट कार ,मोटरसाइकल सहित निस्केको राजा बादी समर्थकहरुलाई केही हिन्दुवादी अभियन्ताहरुले समेत साथ दिएका छन् । र्यालीमा शिवसेना नेपालका केन्द्रीय अध्यक्ष अनिलबाबा बस्नेत, राजावादी अभियन्ता डिल्लीराम खनाल ,पुर्वमन्त्री बद्री प्रसाद मण्डल, कुमार सुब्बा लगायतको सहभागिता रहेको थियाे ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल