Birat Post बिहिबार, पुष १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ १६ पुस ।
चीनको सरकारी कम्पनी सिनोफर्मले विकास गरेको कोभिड–१९ विरुद्ध खोपलाई सार्वजनिक प्रयोगको लागि अनुमति दिएको छ । चिनियाँ नियामकहरुले यो खोपलाई अनुमति दिने निर्णय गरेको बताइएको छ । चीनको नेशनल मेडिकल प्रडक्ट एड्मिनिस्ट्रेसनल सिनोफर्मको कोरोना खोपलाई सार्वजनिक प्रयोगको लागि अनुमति दिने निर्णय गरेको हो । यसअघि नै यूएईले आफ्नो मुलुकमा यो खोपलाई अनुमति दिइसकेको छ । सिनोफर्मले आफ्नो खोप कोरोना महामारीबाट बच्नका लागि ७९ दशमलव ३४ प्रतिशत प्रभावकारी रहेको बताएको छ । चीनले केही महिनादेखि अन्तिम चरणको परीक्षणमा रहेका खोपहरुबाट आफ्ना केही नागरिकहरुलाई कोरोना खोप कार्यक्रम अघि बढाउँदै आएको छ । चीनमा अन्तिम चरणको परीक्षणमा रहेका पाँचओटा कोरोना खोपहरु विकासको क्रममा रहेको चीनिया स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल