Birat Post बिहिबार, पुष १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १६ पुस ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने दाहाल–नेपाल पक्षका १५ जना प्रदेशसभा सांसदलाई अनुशासनको कारबाही गरेका छन् । उनले सांसदहरुलाई तीन महिनाका लागि निलम्बन गरेका हुन् ।

गएको आइतबार संसदीय दलका नेता एवं मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका १९ जना प्रदेश सदस्यहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो जसमध्ये १५ जनालाई निलम्बन गरिएको हो। स्पष्टीकरण सोधिएकामध्ये ४ जनाले मौखिक जवाफ दिएका कारण कारबाही नगरिएको मुख्यमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
माघ ८ बाट बिर्तामोडमा ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’
धर्म र संस्कृतिको जर्गेनामा सबै लाग्नुपर्छ : मेयर कोइराला
पत्रकारलाई सम्मान गर्दै नेता सिटौलाले भने, ‘‘जनताको माझबाट गरिबी हटाउन प्रेस जगतले झकझकाउनुपर्छ”

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल