Birat Post आइतबार, पुष ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ५ पुष ।
विराटनगर महानगरपालिका –१४ झटियाहिमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।

शनिबार राति करिब १२ बजे आगलागी हुँदा स्थानिय राजेश कुमार दासका १४ वर्षीय छोरा रविनको मृत्यु भएको हो । दासको श्रीमती इन्दुमति र अर्का ७ वर्षीय छोरा किसन भने घाइते भएका छन् ।

घाइते दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

आगो ताप्न बालिएको घुरबाट आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । स्थानिय, प्रहरी र वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल