Birat Post शुक्रबार, मंसिर २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २६ मंसिर ।
राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ अवस्थामा सुधार आएको छ । उनको अवस्था बुझ्न अध्यक्ष कमल थापा मेडिसिटी अस्पताल पुगेका छन् । अस्पतालले दिएको जानकारी अनुसार सांसद लिङ्देनको स्वास्थ अवस्थामा उल्लेख्य सुधार भएको छ । उनको कोभिड परीक्षणका लागि स्वाव लिइएको बताइएको छ । यस्तै पार्टी अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी पनि लिङ्देनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।

सम्बन्धित

ताजा अपडेट
विराट गोल्डकपको संयोजकमा नविन रिजाल, जिम्मेवारी पाएकै दिन खेलमैदानको निरीक्षण
पाठेघरको क्यान्सर न्यूनीकरणमा सबैले सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री पौडेल
योगी आदित्यनाथसँगै भुटानी राजाले पनि महाकुम्भमा लगाए डुबुल्की

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल