Birat Post बुधबार, मंसिर २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २४ मंसिर ।                                             सडकमा बेसहारा बनेर कठिन जीवनयापन गरिरहेका दुई जनाको उद्दार गरिएको छ । बुधवार विराटनगर महानगरका मेयर भीम पराजुली र वडा नं १ का वडाध्यक्ष उद्धव अर्यालले ती मानिसको  उद्दार गरेका हुन् ।  बेसहारा मानवमुक्त बनाउने अभियान अनुरुप सडकपेटीमा बस्दै आएकाहरुको उद्दारमा महानगर लागिरहेको छ । बुधवार उद्दार गरिएकाहरुलाइ मानवसेवा आश्रममा  लगिएको छ ।

 उद्दारका क्रममा मेयर पराजुलीले बेसहारा मानिसहरुको अवस्था पहिचान गरी बस्ने स्थानको समेत ब्यवस्था गरिएको बताए । उनले यो अभियानलाई थप ब्यवस्थित गर्दै निरन्तरता दिने बताए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल