Birat Post शुक्रबार, मंसिर १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १९ मंसिर ।
सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । शुक्रबार सुन प्रतितोला ३ सय रुपैँयाले बढेको हो । बिहिबार मात्रै सुनको मूल्य १ हजार ६०० रुपैँयाले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ९ सय र तेजाबी सुन प्रतितोला ९२ हजार ४ सय ५० रुपैँयामा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि ५ रुपैँयाले बढेर प्रतितोला १ हजार २१० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल