Birat Post सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २४ कार्तिक ।
पछिल्लो २४ घण्टामा थप २ हजार ५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार ७९८ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने थप १७ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १७७ जनाको नमुना परीक्षण गर्दा २५७१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ, संक्रमितमध्ये १ लाख ५९ हजार ७२४ जना उपचार पछि डिस्चार्ज भएका छन् भने ११२६ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल