Birat Post शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर२१ कार्तिक ।
भारतका हिन्दुवादी अभियन्ता तथा प्रोफेशर कोशल मिश्रले पोष्ट गरेको फोटो भाइरल भइरहेको छ । दृष्यमा देखिएको फोटोमा केही बालकहरुले देखाएको कला छ । एकको शरिरमाथी अर्को चडेको दृष्य कैद गरिएको छ ।                                हिन्दुस्थान कलाकारले देखाएको भनिएको चटक पूर्ण दृष्य गत जुन ४ मा पोष्ट गरिएको फोटोको गजव कहानी के छ भने अहिले सम्म त्यो फोटो शेयर हुने क्रम रोकिएको छैन । दृष्यमा त्यहाँका केही उच्च अधिकारीहरु समेत उभिएका छन् । मिश्रले भारतीय हिन्दु युवाहरु हरेक कुरामा सक्षम रहेको भन्ने सन्देश दिन खोजेका छन् ।

सम्बन्धित

ताजा अपडेट
अभियन्ता दुर्गा प्रसाईंलाई भद्रपुरबाट काठमाडौँ लगियो
प्रसाइलाई झापाको हिरासतमा राख्ने कि काठमाडौं ल्याउने भन्ने विषयमा छलफल हुदै
नेपाली सेनामा भर्ना खुल्यो,वैशाख २७ भित्र आवेदन दिन सकिने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल