Birat Post बुधबार, कार्तिक १९, २०७७ मा प्रकाशित
काठमाडौं १९ कार्तिक । नेपालमा कोरोना संक्रमणका कारण एकैदिन ३० जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३४ पुगेको छ ।
के कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सर्छ ?
जेएन–१ भारत र चीनमा देखियो , नेपालमा सजकता अपनाउन आग्रह
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो
कोरोनाको नयाँ भेरियन्ट पत्ता लगाउन सीमा नाकामा ‘जिन सिक्वेन्सिङ’