Birat Post सोमबार, कार्तिक ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ३ कार्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) एकीकृत भएपछि  बनेको राप्रपा  मोरङको जिल्ला  कार्य समिति  समायोजन भएको छ । राप्रपा मोरङको जिल्ला पार्टी समायोजन बैठकले डाक्टर दुर्गाबहादुर अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । सहअध्यक्षद्वय माधवप्रसाद आचार्य र दुर्गा कार्की, उपाध्यक्ष कर्णबहादुर थापा तथा सचिवमा चन्देश्वर शर्मा चयन भएका छन् ।

विराटनगरमा भएको समायोजनको बैठकले जिल्ला, क्षेत्र, नगर तथा गाउँ समिति सबै तहका कार्य समितिका पदाधिकारी सदस्यहरू यथावत कायम रहने सर्वसम्मत निर्णय गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । राप्रपा केन्द्रीय कार्य सम्पादन समिति सदस्य प्रह्लादप्रसाद साहको प्रमुख आतिथ्यमा भएको समायोजना कार्यक्रममा केन्द्रीय सदस्य, राजेन्द्रकुमार बस्नेत, विश्वमोहन थापा, नरेशकुमार राई, उद्धवचन्द्र घिमिरे, आरती गेलाल र प्रतीक शर्माले शुभकामना दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल