Birat Post बिहिबार, आश्विन २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ असोज ।
हिमालय बैक लिमिटेडले कोभिड राहत कोषमा तीन लाख रुपैया जम्मा गरेको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीको प्रमुख अग्रसरतामा पीसीआर मेसीन खरिद कार्यक्रममा सहभागिता जनाएको बैंकले तीन लाख जम्मा गरेको हो । बुधवार एक अनौपचारिक कार्यक्रमका बीच बैंकका १ नं प्रदेश प्रमुख अमृत मल्ल ,विराटनगर शाखाका प्रबन्धक आयुष बहादुर श्रेष्ठ , बैंकका प्रशासन विभागका कर्मचारी तथा अभियन्ता उज्जल खरेल लगायतले विराटनगर महानगरका मेयर भीम पराजुलीलाई चेक हस्तान्तरण गरेका छन् ।

विराटनगर लगायत प्रदेश १ का जनताले सहजरुपमा पीसीआर परिक्षण गर्न सकुन भन्ने महाअभियानका साथ सहयोग गर्ने प्रतिबद्धता जनाएको बैंकले उक्त रकम सहितको चेक हस्तान्तान्तरण गरेको हो । चेक बुझ्दै मेयर पराजुलीले सहयोगी मनहरुकै कारण विराटनगरले हरेक कुरामा विकास गरिरहेको बताए ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल