Birat Post मंगलबार, आश्विन १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १३ असोज ।
विराटनगरबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । विराटनगर–१६ दरैया बस्ने ६१ बर्षीय रामु मण्डललाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको हो । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले साईकलमा सवार मण्डललाई कलेज रोडबाट नियन्त्रण लिईएको थियो ।

नियन्त्रण पश्चात चेकजाँचका क्रममा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा ५ ग्राम ७० मिलीग्राम ब्राउनसुगर बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मण्डल उपर थप अनुसन्धान तथा कानुनी कारवाही अगाडी बढाइएकोे छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल