Birat Post बुधबार, आश्विन ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

ओखलढुंगा ७ असोज ।
ओखलढुंगा सिद्धिचरण–१२ सिमलडाँडामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मोलुङ खोला हाईड्रोपावर ट्रान्समिसन लाईनको सुपरभाईजर समेत रहेका २८ वर्षीय परनेश खत्रीको ज्यान गएको हो । बिजुली सप्लाईको मर्मत गर्न बिजुलीको पोलमा चढेको अवस्थामा विद्युत सट हुदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर पोलमै अड्किएको अवस्थामा उद्धार गरी उपचारार्थ सामुदायिक मिसन अस्पताल ओखलढुंगा लगिएकोमा डाक्टरले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
किन यस्तो भने पूर्व राजा ज्ञानेन्द्र शाहले, “हामी सुनको कमण्डलु बोकेर भिख माग्दैछौँ”
गीतकार कल्पना आङबुहाङको ‘शिरैमा शिरफुल’ सार्वजनिक
चुडाकवि स्मृति प्रतिष्ठानले चौथो जिल्लास्तरीय वादविवाद प्रतियोगिता गर्ने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल