Birat Post शनिबार, आश्विन ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं ३ असोज ।
नेपालमा आज थप ११ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

मोरङकी ६५ वर्षीया, सर्लाहीकी ५६ वर्षीया, रौतहटकी ५१ वर्षीया, ललितपुरकी ७६ र ६८ वर्षीया,काठमाडौँकी ७७ वर्षीया र मकवानपुरकी ३७ वर्षीया  गरी ७ महिला तथा ललितपुरका ६० वर्षीय, काठमाठौँका ७५वर्षीय, रुपन्देहीका ६९ वर्षीय र बाँकेका ४५ वर्षीय गरी ४ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल