Birat Post शनिबार, भाद्र १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १३ भदौ ।
प्रदेश १ मा आज ११२ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये ४७ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका ११ पुरुष,१० महिला, सुन्दरहरैचाका १ पुरुष, १ महिला,कटहरीका ९ पुरुष, ६ महिला, पथरीशनिश्चरेका ७ पुरुष, बेलबारीका १ पुरुष, सुनवर्षीका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीको इटहरीमा ७ पुरुष, २ महिला, धरानका ४ पुरुष, २ महिला र दुहवीका ६ पुरुष, ३ महिला गरी २४ जना, झापाको झापा गा.पाका २ पुरुष, १ महिला दमकका ९ पुरुष ७ महिला गरी १९ जना, धनकुटाका १८ पुरुष, १ महिला गरी १९ जना, संखुवासभाका २ पुरुष र अन्य सिराहाकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय १६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश एकमा आज ९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय २५ पुगेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल