Birat Post मंगलबार, भाद्र ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ ९ भदौ ।
कोरोना संक्रमण नियन्त्रणमा उल्लेख्य भूमिका नदेखिएको भन्दै सरकारको आलोचना बढेसंगै संघीय सरकारले प्रत्येक प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयूका लागि २–२ करोड रुपैयाँ निकासा गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गरेको भर्चुअल बैठकमा आईसीयू र भेन्टिलेटर किन्न रकम निकासा भएको बताए । पोखरेलले देशभर १ हजार ७५ टिम कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा खटिएको जानकारी दिए ।

उनले घरमा छुट्टै बस्न सक्ने संक्रमितलाई स्थानीय तहको स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलनमा र घरमा बस्न नसक्नेलाई सरकारले आइसोलेसनमा राखिरहेको बताए । यस्तै कोरोना प्रभावित जिल्लाहरुमा स्वास्थ्य सामाग्री पठाइरहेको बताए ।

सम्बन्धित

ताजा अपडेट
बचतकर्ताको डुबेको रकम फिर्ता गर्न अध्यादेश ल्याउँदै सरकार
एमालेको सचिवालय बैठक आज बस्दै
सरकारविरुद्ध सडकमा जाने तयारीमा राप्रपा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल