Birat Post आइतबार, भाद्र ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ७ भदाै ।
कोरोना परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्न भाटभटेनीका सञ्चालक उद्योगी एवं समाजसेवी मीन बहादुर गुरूङले पाँच लाख सहयोग गरेका छन् । समाजसेवी गुरूङले पठाएको उक्त रकमको चेक भाटभटेनिका क्षेत्रीय प्रबन्धक बिनाेद भट्टराई र विराटनगर साखा प्रमुख सरिता राईले आइतवार विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई हस्तान्तरण गरेका छन् ।
कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समाजसेवी गुरूङले विभिन्न स्थानीय तहलाई पनि सहयोग गर्दै आएका छन् । विराटनगर महानगरमा संक्रमण बढेसँगै कोरोना परीक्षण गर्ने पीसीआर मेसिन खरिदका लागि मेयर पराजुली लागेका छन् ।                               पराजुलीले आफूले पाउने एक वर्षको सेवा सुविधाबापतको ५ लाख रुपैयाँ समेत प्रदान गरेका छन् । यस्तै विराटनगरका दर्जन बढी उद्योगी ब्यवसायीले पिसिआर मेसिन खरिदमा सहयाेग रकम प्रदान गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
ट्राफिक कार्यालय मोरङले आतङ्क सिर्जना गरेको आरोप, निर्बाध आवागमनको माग राख्दै भन्सार एजेन्ट संघ
कोशीका सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने
उखु उत्पादन वृद्धि एवं प्रवद्र्धनमा सहयोग हुन्छ : मुख्यमन्त्री कार्की

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल