Birat Post शनिबार, भाद्र ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ६ भदौ ।
प्रदेश १ मा आज ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ४९ जना मोरङका संक्रमित रहेका छन् । विराटनगरका १३ पुरुष र २० महिला, सुन्दरहरैचाका १ पुरुष र १ महिला, सुनबर्षीका ८ पुरुष र २ महिला ,कटहरीका २ पुरुष, धनपालथानका १ पुरुष र ठेगाना नखुलेको १ महिलामा संक्रमण देखिएको छ ।

यसैगरी सुनसरी इटहरीका ३ पुरुष र ५ महिला, दुहवीका १२ पुरुष, धरानमा ३ पुरुष र १ महिला, गढीमा ३ पुरुष र १ महिला ,भोक्राहाका १ पुरुष र ठेगाना नखुलेको १ महिलामा गरी ३० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै झापा दमकका १३ पुरुष र ३ महिला , भोजपुरका ३ पुरुष, इलामका १ पुरुष, र अन्य २ महिला १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यससंगै प्रदेश एकमा कोरोना संक्रमितको कुल संख्या २ हजार ५ सय ८९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज १८ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै डिस्चार्ज हुनेको कुल संख्या १ हजार २ सय ४२ पुगेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल