Birat Post बुधबार, भाद्र ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ ४ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा दल दर्ताको प्रयास भएको आरोपसमेत लागिरहेका बेला निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । यो संगै नेकपा भित्र थप तरङ्ग उत्पन्न भएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको केही बर्ष बित्नै लाग्दा नयाँ रणनीतिका साथ दल दर्ता भएको छ । नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् ।पार्टीमा धेरैजसो पदाधिकारी तथा सदस्यहरु  पूर्वी तराइका छन् ।

सम्बन्धित

ताजा अपडेट
ट्राफिक कार्यालय मोरङले आतङ्क सिर्जना गरेको आरोप, निर्बाध आवागमनको माग राख्दै भन्सार एजेन्ट संघ
कोशीका सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने
उखु उत्पादन वृद्धि एवं प्रवद्र्धनमा सहयोग हुन्छ : मुख्यमन्त्री कार्की

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल