Birat Post बुधबार, भाद्र ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३ भदौ ।
प्रदेश १ मा आज १२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ६७ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका ३२ पुरुष महिला, बुढीगंगाका १ पुरुष र १ महिला, रंगेलीका ४ पुरुष र ५ महिला, कटहरीका १ महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङका १/१ पुरुषमा  संक्रमण पुष्टि भएको छ ।

यसैगरी सुनसरी बर्जुका ४ पुरुष र १ महिला, दुहवीका ८ पुरुष र ३ महिला, हरिनगराका १२ पुरुष र १ महिला, इटहरीका ४ पुरुष, धरानका २ पुरुष र रामधुनीका २ पुरुषमा गरी  ३७ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै झापा दमकका ८ पुरुष, भद्रपुरका ३ पुरुष, बिर्तामोड, कचनकवल र कमलका १/१ पुरुष र ठेगाना नखुलेका २ पुरुषमा गरी १६ जनामा  संक्रमण  देखिएको छ ।

यस्तै पाँचथरका १ पुरुष र अन्य भारतका १ महिला र १ पुरुषमा समेत संक्रमण देखिएको छ ।

यससंगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५५  पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल