Birat Post आइतबार, साउन २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २५ साउन ।
प्रदेश १ मा आज ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जसमध्ये २९ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका १९ पुरुष र १० महिलामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी सुनसरी धरानका २ पुरुष र १ महिला, इटहरीका १ पुरुष, १ महिला र बर्जुका १ पुरुषमा गरी ६ जनामा संक्रमण देखिएको छ ।

यसैगरी झापा अर्जुनधाराका २ पुरुष, बार्हदशीका १ पुरुष, १ महिला, दमकका १ पुरुषमा गरी ५ जनामा संक्रमण पुष्टि भएको छ ।

यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४ सय २३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश एकबाट आज ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमध्ये मोरङका ३, सुनसरीका १ र उदयपुरका १ जना रहेका छन् ।

यससँगै प्रदेश एकमा डिस्चार्ज हुनेहरूको संख्या ९१५ पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल