विराटनगर २० साउन ।
लकडाउनलाई प्रभावकारी बनाउन विराटनगर महानगरले बैंक तथा बित्तीय क्षेत्रलाई थप संबेदनशिल बन्न र कारोबार बन्द गर्न आग्रह गरेको छ । लकडाउनका समयमा समेत बैंक तथा बित्तीय संस्थाहरुमा भिडभाड बढेको र संम्भावित जोखिम बढेको भन्दै महानगरले सचेतता अपनाउन आग्रह गरेको छ । मंगलबार एक बिज्ञप्ति जारी गर्दै तत्काललाई भौतिकरुपमा गरिने नगद कारोबार रोकी बिद्युतीय माध्यमवाट एटिएम ,स्मार्ट बैंकिङ लगायतको प्रयोग गर्न महानगरले आग्रह गरेको छ ।
महानगरद्धारा जारी बिज्ञप्ति :