Birat Post मंगलबार, साउन २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २० साउन ।
बर्तमान सरकारको खरो आलोचना गर्दै आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले प्रधानमन्त्रीको राजिनामा मूख्य माग भएको बताएका छन् । प्रधानमन्त्री ओलीको राजिनामा नै अहिलेको माग भएको भन्दै तत्काल राजिनामा दिएर निकास दिनु पर्ने बताए ।

विराटनगरमा आयोजित एक टेलिभिजन कार्यक्रममा बोल्दै मण्डलले बर्तमान सरकारले नेकपाको साखलाई नै धुमिल पारेको बताए । उनले सराकारको प्रभावकारिता माथी समेत प्रश्न उठ्न थालेकाले प्रधानमन्त्रीको राजिनामा मूख्य हुने बताए । पत्रकार सोनुकुमार दासले लिएको अन्तर्वातामा बोल्दै मण्डलले अढाई—अढाई बर्षको सरकार चलाउने आन्तरिक सहमति भए पनि त्यसको कार्यान्वयनमा प्रधानमन्त्री ओली चुकेको बताए । अध्यक्ष प्रचण्डले उदारता देखाएका कारण पार्टी फुटको संघारबाट बच्दै आएको मण्डलले दाबी गरे ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल