Birat Post बिहिबार, साउन १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १५ साउन ।
निरन्तर आकाशिएको सुनको मूल्यमा फेरी पनि वृद्धि भएको छ । उच्च रुपले बढेर नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यले ऐतिहासिक उचाई छोएको छ ।

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर ९९ हजार कायम भएको छ । छापावाला सुन प्रतितोला ९९ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९८ हजार ५ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै निरन्तर उकालो लागेको चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
भारतको केआईआईटीमा फेरी अर्को नेपाली विद्यार्थीको शंकास्पद अवस्थामा मृत्यु
पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव : आज देशभर कहाँ कस्तो ?
राष्ट्रिय सभाका १९ सांसद्को कार्यकाल फागुनमा सकिँदै, को-को छन् ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल