Birat Post आइतबार, साउन ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ११ साउन ।
भू –उपयोग कार्यान्वयन उप–समितिले बनाएको भू –उपयोग कार्यबिधि २०७७ को मस्यौदा विराटनगर महानगरलाई बुझाएको छ । आइतवार समितिले विराटनगर महानगरका मेयर भीम पराजुलीलाई मस्यौदा हस्तान्तरण गरेको हो । महानगरले दिएको समयाबधिभित्रै समितिले काम सकेको छ ।

समितिले बुझाएको कार्यबिधिमाथी थप छलफल भएपछि यसले साकाररुप पाउने बताइएको छ । समितिको संयोजक विराटनगर वडा नं ४ का वडाध्यक्ष देबेन्द्र पोखरेल,सदस्यमा इन्जिनियर अर्जुन थापा,तुलसी प्रसाद पोखरेल,व्यवसायी निर्मल सुवेदी,कमला श्रेष्ठ ,अमिन पुष्पना राना,अधिवक्ता डिल्ली बहादुर कार्की रहेका थिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल