Birat Post शनिबार, साउन १०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १० साउन ।
प्रदेश १ मा आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगरका २ महिला, १ पुरुष र पथरीशनिस्चरेका २ पुरुष गरी मोरङका ५ जना, झापा मेचिनगरकी १ महिला, सुनसरी इनरुवाका २ पुरुष, खोटाङ दिक्तेलका १ पुरुष, तेह्रथुम म्याङ्लुङका १ पुरुष गरी जम्मा १० जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएकोे छ ।

४४१ को पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ आएको हो ,बाँकी ४३१ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । हालसम्म १३९ महिला र ७५२ पुरुषमा गरी जम्मा ८९१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

जसमध्ये ७३५ जना निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल