Birat Post सोमबार, साउन ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ साउन ।
विराटनगर महानगरले नगरक्षेत्रमा भइरहेका डुबानहरुको स्थाइ निकासका लागि तयारी थालेको छ । विभिन्न स्थानमा भएका डुबानको अवस्था र तीनको निकासका लागि इन्जिनियर सहितको टोलीले अनुगमन गरेको हो । महानगरका मेयर भीम पराजुली ,उपमेयर इन्दिरा कार्की,वडाध्यक्ष बिनोद बस्नेत , इन्जिनियर गोपाल पोख्रेल र सुजन श्रेष्ठ सहितको टोलिले नगरका विभिन्न भागको अनुगमन गरेका थिए ।

विराटनगरमा हाल डुबानमा परेका क्षेत्रहरु पहिचान र पानि निकासका लागि के -कति कार्य गर्न सकिन्छ भन्ने विषयमा समेत टिपोट गर्ने काम शुरु भएको छ । विराटनगरमा भइरहेको डुबानका कारण र तीनको पहिचान सहित समस्या समाधान गर्ने कार्यमा महानगर लागिरहेको मेयर पराजुलीले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल