Birat Post सोमबार, साउन ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ५ साउन ।
बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररिया जोगबनी बस्ने १९ बर्षीय तारिकन अनवर, बिराटनगर ६ का २० बर्षीय सुमित दास र सोही स्थानका १८ बर्षीय मनिस दास रहेको छन् । उनिहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

आइतवार विभिन्न समयमा भारतिय नागरिक अनवरलाई विराटनगर स्थित वडा नं १५ बाट ३५ ग्राम ५६० मिलिग्राम खैरोहिरोयन ब्राउनसुगर सहित पक्राउ गरिएको छ भने बिराटनगर स्थित वडा नं १६ बाट सुमित र मनिस नाम गरेका दुइ व्याक्तिवाट १२० नाईट्राभेट लागुऔषध ट्याब्लेट सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका तिनै जना माथी थप अनुसन्धान भइरहेका ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल