Birat Post बिहिबार, आषाढ ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११ असार ।
विराटनगर स्थित १८ मा रहेको एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) छेउमा खाल्टोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८ बर्षिय कुन्दन कुमार मण्डल रहेका छन् । आइसीपी बनाउंदा जथाभावी खनिएको खाल्डो व्यवस्थित नगर्दा घटना घटेको स्थानियले आरोप लगाएका छन् ।

यस संगै आक्रोशित स्थानियले आईपीसी गेटमा तालाबन्दी गरेका छन् । स्थानीय बासीहरुले आईसीपीको बाटो वनाउंदा जथाभावी खाल्डो खनेको तर व्यवस्थीत रुपमा खाल्डोहरु नपुर्दा दुर्घटना हुन पुगेको बताएका छन् । नेपाल भारतको समन्वयमा बनेको एकीकृत जाँच भन्सार बिन्दु (आइसीपी) छेउछाउ ठूलठूला खाडलहरु रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
ट्राफिक कार्यालय मोरङले आतङ्क सिर्जना गरेको आरोप, निर्बाध आवागमनको माग राख्दै भन्सार एजेन्ट संघ
कोशीका सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने
उखु उत्पादन वृद्धि एवं प्रवद्र्धनमा सहयोग हुन्छ : मुख्यमन्त्री कार्की

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल