काठमान्डौं ३ असार ।
विद्यमान विद्युत महसुल घटेको छ । झण्डै १० प्रतिशत कम हुने गरी महसुल घटाएको बताइएको छ । ५ एम्पियर लाइन लिएर न्युनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई विशेष सुविधा प्रदान गरिने भएको छ ।
विद्युत नियमन आयोगले यही असार महिनाको खपतमा लागु हुने गरी नयाँ महसुल निर्धारण गरेको हो । निर्धारण गरिएको महसुलमा खपत अनुसार फरक फरक मूल्य निर्धारण गरिएको छ ।
यस्तो छ निर्धारित मूल्य :