Birat Post मंगलबार, आषाढ ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २ असार ।
सरकारका संयन्त्रहरुको गलत विषय बारे उठान गर्नेहरु पछिल्लो समय पक्राउ पर्ने क्रम बढेको छ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबिरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै मकवानपुर प्रहरीले भूगर्भविद प्रकाश लुइँटेललाई पक्राउ गरेको छ ।  मुख्यमन्त्री पौडेलको ठाडो निर्देशनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले भुगर्भविद लुइँटेललाई सोमबार पक्राउ गरेको हो ।

पाल्पा घर भइ हाल काठमाडौं बस्दै आएका लुइँटेल राष्ट्रिय गौरवको आयोजना काठमाडौं(निजगढ द्रुत मार्ग (फास्ट ट्र्याक) मातहत मकवानपुरको कोलखोप अन्तर्गत टनेल क्षेत्रमा कार्यरत थिए । उनले जेठ २२ गते मुख्यमन्त्री पौडेलले कोरोना महामारी रोकथामका लागि सामान्य वक्तव्यसम्म ननिकालेको भन्दै संघियताको औचित्य नभएको फेसबुकमा लेखेका थिए ।

सम्बन्धित

ताजा अपडेट
ट्राफिक कार्यालय मोरङले आतङ्क सिर्जना गरेको आरोप, निर्बाध आवागमनको माग राख्दै भन्सार एजेन्ट संघ
कोशीका सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने
उखु उत्पादन वृद्धि एवं प्रवद्र्धनमा सहयोग हुन्छ : मुख्यमन्त्री कार्की

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल