Birat Post मंगलबार, जेठ २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

एजेन्सी – नाभि अर्थात् नाइटो कुनै मानिसको अति आकर्षक, कसैको रौँले छोपीएको, कसैको बहिएर निस्किएको या यस्तै यस्तै विभिन्न प्रकारका हुने गर्दछन् । यो मानव शरीरको एकदमै दिलचस्प अर्थात् उत्सुकता हुने खालको भाग हो ।
बिश्वका धेरै बैज्ञानिकहरुको दिमागमा नाभिले धेरै प्रश्न उठाउँने गरेको पाईन्छ । एक पुरुषले यौन सम्पर्कका बेला आफ्नो पार्टनरको नाभिमा सुम्सुमाएर उत्तेजित गराउने पनि गरेको पाईन्छ । साच्चिकै यो हामीलाई एक उत्सुकता पैदा गर्ने खालको मानव शरीरको एक भाग हो । सायद तपाइँलाई नाइटोका बारेमा यस्ता आश्चर्यजनक र अनौठ कुरा थाहा छैन होला, आउनुहोस् त्यही नाभिमा पाईने अचम्म लाग्दा कुराहरु जानौं ।

१ / नाइटोमा ६७ प्रकारका जिवाणुहरु पाईन्छन् । यो हाम्रो शरीरको सबैभन्दा गन्धयुक्त भाग हो ।
२/  संसारमा केबल ४ प्रतिशत मानिसहरुको नाइटो बाहिर निस्किएको हुन्छ । बाँकी सबैको नाइटो भित्र पसेको हुन्छ ।
३ / बाहिर निस्केको नाइटोलाई दोषपूर्ण नाइटो पनि भनिन्छ । नाइटो बाहिर निस्कनुको कारण जन्मिदा डाक्टरले राम्ररी नाइटो नबाँध्नु हो ।
४ / महिलाको तुलनामा पुरुषको नाइटोमा धेरै रौं हुन्छ ।
५ / के तपाइँलाई थाहा छ ? विश्वको सेक्सी महिलामा नाइटो छैन ।
६ / नाइटो केवल स्तनधारीमा पाईन्छ । अन्डा दिने जनावरमा पाईदैंन ।
७ / नाइटो राम्रो हुनमा ९ महिना लाग्छ ।
८ / T आकारको नाइटो सबैभन्दा बढि कामुक हुन्छ ।
९ / दुई ब्यक्तिको नाइटो समान हुन सक्दैन । किनकि हरेक व्यक्तिको शरीरमा फरक फरक जिवाणु पाईन्छ ।
१० / महिलाको नाइटो गोप्य हुन्छ । जुन महिलाको नाइटो बीचमा हुन्छ, ती महिलाले स्वस्थ बच्चा जन्माउछिन्।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल