Birat Post आइतबार, जेठ २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २५ जेष्ठ ।
खोटाङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् । आइतबार खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट ६५ वर्षीय डिल्लीराज राईको मृत्यु भएको हो भने ६२ वर्षीया सममाया राई घाइते भएकी छन् । डिल्लीराज र सममाया श्रीमान–श्रीमती रहेको प्रहरीले जनाएको छ ।

आज बिहान स्थानीय ३६ वर्षीय शुभराज राईले सोही स्थान बस्ने डिल्लीराज र उनकी श्रीमती सममायामाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार बाट घाइते बनाएको खबर संगै पुगेको प्रहरीले उद्दार गरेको थियो । घाइते दुवै जनालाई उपचारको लागि हेलिकोप्टरद्वारा काठमाण्डौ पठाउने तयारी हुँदै गर्दा डिल्लीराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । यस्तै घाइते सममायालाई हेलिकोप्टरद्वारा काठमाण्डौ पठाइएको छ । खुकुरी प्रहार गर्ने शुभराज राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रदेश नंं १ प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल