भारतीय वेवसाइड ह्याकरहरु उग्ररुपमा नेपाललाई चेतावनी दिदै,विराटनगरका विभिन्न स्कुलहरुको वेवसाइड ह्याक

नेपालका शतान र ब्रह्मा भन्ने ह्याकरहरुको समुहले भारतलाई बेतोड जवाफ फर्काउदै

कौशल निरौला सोमबार, जेठ १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १२ जेष्ठ ।
पछिल्लो समय नेपाल ,भारत सीमा बिवादको विषयले अर्को रुप लिएको छ । यसको आक्रोश साइवर आक्रमणमा गएर ठोकिएको छ । कालापानी र लिपुलेक क्षेत्रका विषयमा उठेको सवाललाई भारतीय पक्षले इगोकोरुपमा लिएको छ । भूमी अतिक्रमणका विषयलाई लिएर नेपालमा तीब्र आक्रोश छ  र यसको चौतर्फी बिरोध समेत भएको छ । भारतीय ह्याकरहरुले नेपालका विभिन्न वेवसाइट ह्याक गरे संगै नेपाली ह्याकरहरु पनि आक्रमणमा उत्रेका छन् । जसका कारण दुवै देशका वेवसाइडमा समस्या हुन थालेको छ ।

भारतीय ह्याकरले नागरिक उड्यान प्राधिकरणको वेवसाइटमा समेत क्षती गर्न खोजेका छन् । वेवसाइडमा भारतको झण्डा राखेका थिए । नेपाल राष्ट्रिय पुस्तकालय र विभिन्न स्कुलहरुको वेवसाइड ह्याक गरेका छन् । यसमा विराटनगरका विभिन्न स्कुलहरु समेत परेका छन् ।
भारतीय ह्याकरहरु उग्ररुपमा चेतावनी दिइरहदा नेपालका शतान र ब्रह्मा भन्ने ह्याकरहरुको समुहले समेत बेतोड जवाफ दिएका छन् । ह्याकरहरुका कारण सरकारी तथा निजि वेवसाइट जोखिममा परेका छन् । यस विषयमा साइवर हेरिरहेको प्रहरी र सरकारी संयन्त्रवाट कुनै आधिकारिक कुरा आएको छैन । यसखाले श्रृखला केहीदिनयतावाट उग्ररुपमा चलिरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
उपनिर्वाचनमा केन्द्रीय नेताहरुको चासो,राप्रपा अध्यक्ष लिङ्देन र प्रवक्ता शाही मंगलबार ग्रामथान आउदै
आठ जना एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस
प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल