Birat Post आइतबार, जेठ ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमन्डौ ११ जेष्ठ ।
लामखुट्टेको टोकाइबाट कोरोना भाइरसको संक्रमण नहुने स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जानकारी दिएको छ । तराइक्षेत्रमा लामखुट्टेले टोक्दा पनि कोरोना सर्ने हल्ला चलेको थियो ।

प्रवक्ता डा.विकास देवकोटाले लामखुट्टेको टोकाइबाट कोरोना भाइरस संक्रमण नहुने जानकारी दिएका छन् । प्रमाणित नभएको कुरा भन्न नमिल्ने भन्दै उनले यसमा सत्यता नभएको दावी गरे । बारम्बार हात धुने र मास्कको प्रयोग गर्न उनले सुझाएका छन् ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल