Birat Post बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ७ जेष्ठ ।
बंगालको खाडीमा बनेको अम्पुन आँधीको प्रत्यक्ष प्रभाव नेपाल नपर्ने मौसमविदले बताएका छन् । अप्रतक्षरुपमा पर्ने आँधीको प्रभाव भने पर्ने बताइएको छ । अम्पुनको पर–परको बादल नेपालमा आइपुग्छ । जसका कारण नेपालको मौसममा बदली भएको छ ।

यसको प्रभाव पूर्वी पहाडी तथा तराइ क्षेत्रमा बढी पर्ने छ । सामन्यदेखि पूर्ण बदली हुने र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदहरुको भनाइ छ ।तीव्र गतिमा बढी रहेको अम्पुन बुधबार अपराहन्न वा बेलुकासम्म जमिनमा ठोक्किने बताइएको छ ।

भारतको पश्चिम बंगाल र सीमावर्ती बंगलादेशको तटीय क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव रहने छ भने नेपालका पूवी र मध्य क्षेत्रसम्म यसको अप्रत्यक्ष असर पर्ने छ । जसका कारण हावा हुरी,चट्याङ र बर्षा समेत हुने छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल