Birat Post शनिबार, जेठ ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३ जेष्ठ ।
नेपालमा पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेमा किशोर तथा युवा अवस्थाका ब्यक्तिहरु बढी रहेको पाइएको छ ।
तथ्यांकअनुसार ११ देखी २० वर्ष उमेर समूह पनि सक्रमित भएको पाइएको छ । यो समूहका ४९ जना संक्रमित छन् । सबैभन्दा बढी २१ -३० उमेर समूह सक्रमित भएका छन् । यो उमेर समूहका ८२ जना संक्रमित छन् ।  यस्तै ३१- ४० उमेर समूहका ६९ जना संक्रमित छन् ।

यो तथ्यांकले पनि पुष्टि गर्दछ नेपालमा अन्यदेश भन्दा सक्रमण हुने उमेरमा फरक पन पाइएको छ । यीमध्ये ३६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार संक्रमितमध्ये ५४ महिला र २ सय १९ जना पुरुष रहेका छन् । यसमा पनि महिला भन्दा पुरुषहरुमा सक्रमणको संख्या बढी रहेको पाइएको छ ।

नेपालभर विभिन्न अस्पतालमा संक्रमितको उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा कोरोना सक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल