Birat Post बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३१ बैशाख ।
¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएका विराटनगरका एक ब्यक्तिको पीसीआर परिक्षणमा नेगेटिभ देखिएको छ । विराटनगर महानगरले सोमवार र मंगलबार सञ्चालन गरेको आरडीटी परिक्षणमा विराटनगर वडा नं ९ का एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको थियो ।

उनको पीसीआर विधिबाट थ्रोट स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको विराटनगर महानगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । लक्षण आशंका गरिएका व्यक्ति केहि महिना अगाडी भारतबाट फर्किएको बुझिएको छ ।

सम्बन्धित

ताजा अपडेट
पूर्वमन्त्री प्रदीप नेपालको निधन
आजको मौसम : बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव
नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक, कुन देशका धेरै ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल