Birat Post मंगलबार, बैशाख ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३० बैशाख /
र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा विराटनगरमा एक जनामा कोरोना पोजेटिभको लक्षण देखिएको छ । विराटनगर महानगरले मंगलबार सञ्चालन गरेको परिक्षणमा विराटनगर वडा नं ९ का एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो ।

आरडीटी परिक्षणमा पोजेटिभ देखिएका ती व्याक्तिको पीसीआर विधिबाट थ्रोट स्वाब परीक्षणका लागि १ नं.प्रदेश मन्त्रालयको ल्यावमा पठाएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

आरडीटी टेष्ट किट द्वारा परीक्षण गर्दा संक्रमण भए नभएको आशंका भएकाले स्वाब परीक्षण गरेर रिपोर्ट आएपछि मात्र कोरोना पोजेटिभ वा नेगेटिभ भन्ने थाहा हुने उनको भनाइ छ । पोजेटिभ लक्षण देखिएका व्याक्ति केहि महिना अगाडी भारतबाट फर्किएको बुझिएको छ ।

सम्बन्धित

ताजा अपडेट
उपनिर्वाचनमा केन्द्रीय नेताहरुको चासो,राप्रपा अध्यक्ष लिङ्देन र प्रवक्ता शाही मंगलबार ग्रामथान आउदै
आठ जना एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस
प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल