नेपाल भारतको सीमावर्ती क्षेत्र विराटनगर रानीबाट नेपाल छिरेका नेपाली नागरिकहरुलाई स्थानीयले खाना खुवाएका छन् । नेपाल सकारको कमजोरीका कारण सीमाक्षेत्रमै सास्ती बेहोरी रहेका नागरिकलाई स्थानीयले खाना खुवाएका हुन् । भारतीय प्रहरीको हेपाहा प्रवृर्तिको सिकार बनेका नेपाली आज गएराती लुकिछिपि नेपाल प्रबेश गरेका हुन् ।
नेपालीले सीमा क्षेत्रमा पाएको पिडामा मलहम लाउदै स्थानीय/ फोटो फिचर,
पवन साह