पवन साह मंगलबार, बैशाख ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३० बैशाख ।
भारतीय प्रहरीले मारिदिने धम्कि दिए संगै नेपाल भारतको सीमावर्ती क्षेत्र विराटनगर रानीबाट नेपाली नागरिक नेपाल भित्रिएका छन् ।
दिल्लीवाट आएका ११ जना र छपराबाट आएका ४ जना गरी १५ जना नेपाली हारगुहार माग्दै मंगलवार विहान नेपाल पसेका हुन् । भारतीय प्रहरीले गरेको अत्यचार सहनु भन्दा आफ्नौ देशमा मर्न पाइयोस भनेर नेपाल छिरेको उनीहरुले बताएका छन् । उनीहरुलाई प्रहरीले हुलास मेटलको छेउमा रोकेर राखेको छ ।

नेपाल छिरेका नागरिकले भारतका धेरै स्थानमा अलपत्र अवस्थामा नेपाली बसिरहेको दर्दनाक पिडा सुनाए । भोक,प्यासै बस्दै धेरै दिनमा नेपाल भूमी टेक्न पाएकोमा खुसी लागेको उनीहरुले बताएका छन् । भारतीय प्रहरीले सिमाक्षेत्रवाट नेपाली नागरिकलाई आफ्नो देश भित्रनका लागि दवाव दिने गरेको छ । उनीहरुले धाक,धम्कि दिएर समेत नेपाली नागरिकलाई नेपाल छिर्न बाद्य बनाउने गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल