Birat Post आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २८ बैशाख ।
परोपकार अभियान समुह विराटनगर ३ ले राहत सामाग्री प्रदान गरेको छ । विराटनगर महानगर मार्फत प्रदान गर्ने गरी १२ क्विटल चामल प्रदान गरेको अभियान समुहका अध्यक्ष बावुराम न्यौपानेले जानकारी दिए ।

अभियान समुहले लकडाउनका कारण दुई छाक टार्न गाह्रो हुने परिवारलाई प्रदान गर्ने गरी विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई उक्त चामल हस्तान्तरण गरेको छ । राहत प्रदान कार्यक्रममा परोपकार अभियान समुहका उपाध्यक्ष सोमनाथ कोइराला ,महासचिव किशोर भट्टराई र कोषाध्यक्ष कुलप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको सडक सौन्दर्यकरणका लागि हिमालयन बैंकको सहयोग
मंसिर २२ गते प्रदेश सम्मेलन गर्ने कांग्रेस कोशी प्रदेश समितिको निर्णय
एनईएससीको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल