Birat Post शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

कोरोना भाइरसको चक्करले जनजीवन अस्तव्यस्त हुँदै गएको छ । दैनिक खानपानमात्र हैन रहन सहन नै बदलिएको छ । लकडाउनमा श्रीमान् काममा नजाँदा समस्या धेरै नै खेपेका छन् महिलाले । कतिपय ठाउँमा महिलाबाट पुरुष पनि हिंसामा परेका छन् ।  तर मुख्यरुपमा हेर्ने हो भने परिवारमा लकडाउनले कलह बढेको छ । युएन पपुलेसन फन्ड एएनपीएफका अनुसार विश्वभर लकडाउनका कारण घरेलु हिंसा २० प्रतिशतसम्मले बढेको छ । विश्वभर सन् २०२० मा डेड करोड घरेलु हिंसाका घटना बाहिर आउने अनुमान गरिएको छ ।

युएनका अनुसार विगत ३ महिनामा ४ करोड ४० लाख महिला विभिन्न पावन्दीबीच गर्भ निरोधको प्रयोग गर्न पाएनन् । यिनीहरु ११४ देशका निम्न आय र मध्यम आय भएका महिलाहरु हुन् । यो समयमा अनिच्छित १० लाख गर्भ रहने पनि युएनले अनुमान गरेको छ । शोधकर्ताहरुका अनुसार पावन्तीबीच अगाडि बढिरहँदा १० वर्षमा ५३ लाख केटीहरुको बिहे समयभन्दा पहिले नै हुने देखिएको छ । १ करोड ३० लाख बालविवाह हुन सक्ने आंकलन पनि गरिएको छ । एजेन्सीको सहयोगमा

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल