Birat Post शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

जोगवनी,भारत २६ बैशाख /
भारतमा कोरोना भाइरसको संक्रमण बाट एकजना पत्रकारको मृत्यु भएको छ । आगरामा पत्रकार पंकज कुलश्रेष्ठको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । उनी आगराको एसएन मेडिकल कलेजमा भर्ना भएका थिए । बिहीबार अबेर राति उनको मृत्यु भएको बताएको छ ।

कोरोनाका कारण भारतमा केही पत्रकारलाई समेत कोरोना लागेको छ ।भारतमा कोरोना सक्रमणको दर बढ्दै गएको छ । बिहीबार एकैदिनमा भारतमा कोरोना भाइरसका कारण १ सय ६ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म १८९० जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल