Birat Post शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

सुवास पोखरेल ,
सप्तरी ६ बैशाख
प्रदेश २ का विभिन्न क्षेत्रमा आएको हावाहुरीले कृषिक्षेत्रमा ठूलो क्षती गरेको छ । हावाहुरीका कारण धेरै मानिसहरुको घर भत्किएका छन् । हजारौ विघाह जग्गामा लगाएको बालीमा क्षति पुगेको छ । गहुँ र मकै प्राय सोत्तर भएको पाइएको छ । यस्तै आपको खानिकारुपमा परिचित सप्तरीमा आँप, लिचीमा हावाहुरीले ठूलो असर गरेको छ ।

गहुँ भित्राउने समय र मकै समेत दाना लाग्ने क्रममा रहेका बेला आएको हावाहुरीले ठूलो क्षती भएकोमा कृषकहरु मारमा परेका छन् । कोरोनाको त्रास संगै कृषकलाई परेको यो पिडावाट यस क्षेत्रका जनता थप पीडित बन्न पुगेका छन् । हावा हुण्डरीकै कारण कतिपय ठाँउमा विजुलीका पोल ढलेका छन् जसका कारण सञ्चार बिच्छेद समेत भएको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल