Birat Post शुक्रबार, चैत्र २८, २०७६ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २८ चैत्र /
माछो,माछो – भ्यागुतो जस्तै भयो सरकारको फेसबुक पेज । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनले काठमाडौं उपत्यकाभित्रै अड्किएर रहेका नेपालीलाई बाहिर जानका लागि शुक्रबार र शनिबारको समय दिइने निर्णय भएको भनी प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा राखिएको थियो । तर सरकारको चर्को आलोचना भएपछि केही समयपछि त्यसलाई अपडेट गर्दै कुनै निर्णय नभएको जानकारी गराइयो । यसले सरकारको कमजोरी पन छताछुल्ल भएको छ ।

अहिलेसम्म आइपुग्दा सर्वसाधारणको दैनिकी कठिनपूर्ण बन्दै गएको छ । लकडाउनको पालना गर्दा विशेषगरी दैनिक ज्यालादारी गर्नेहरुको जीवन कठिन बनेको हो । सहजै राहत पाउन नसकेका कारण पनि उनीहरुको जनजीवन कठिन बनेको हो । दैनिक ज्यालादारी गर्ने र न्यून आय भएकाको पहिचान गर्न नसक्दा समस्या थपिएको छ ।

लकडाउनले जहाँ छ त्यहाँबाट सम्बन्धित ठाउँमा जान नपाएकाहरुलाई समस्या देखिएको छ । उनीहरुले कतिबेला लकडाउन खुल्छ भन्दै प्रहरीको १०० र १०३ मा सम्पर्क गरी जानकारी लिनेहरुको संख्या उल्लेख्य छ । सरकारको कमजोरीका कारण सञ्चार माध्यममा आएको सूचना कमजोर बन्दा आम सर्बसाधरणले सास्ती बेहर्नु परेको छ । काठमान्डौमा धेरै मानिसहरु झुक्किएका छन् । लकडाउनको दोहोरो चापमा परेका सर्वसाधरण अन्यौलमा देखिन्छन् ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल